मुक्तक–‘अचानोमा मुटु राखी जिउनु पर्ने भो’–लाल बहादुर बिक
आजको खबर | प्रकाशित : २०७५ मंसिर १३ गते ४:०८
अचानोमा मुटु राखी जिउनु पर्ने भो
धुजा धुजा मुटु पनि सिउनु पर्ने भो।
तिमीले नै एक्लो पारी छोडी गएपछि
जिउनको लागि हल्का पिउनु पर्ने भो।
२०७५ मंसिर १३ गते ४:०८ मा प्रकाशित