आजको विदेशी मुद्राको विनिमयदर : घट्यो सबै देशको मूल्य

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १४ गते ३:५३

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर १ सय १० रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ४६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ ४३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ १८ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ १४ गते ३:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर