तिहार स्पेश्ल मुन्द्रेको कमेडी क्लबको यति भव्य कार्यक्रम, को आए अतिथि? हेर्नुहोस् …
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १५ गते ७:४३
काठमाडौं । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ५२ औँ भाग सम्म सार्वजनिक भइसकेको छ ।
हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ रमाइलो गफगाफ गरिन्छ ।
यसै सिलसिलामा यो हप्ता मुन्द्रेको कमेडी क्लबले तिहार विशेष कार्यक्रममा मनाएको छ । यस नयाँ तथा विशेष कार्यक्रमको सुरुवात देससी खेलेर गरिएको छ भने जसममा विशेष अतिथिको रुपमा निकै नै लोकप्रिकय लोक गायक तथा इन्द्रेणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेल र टिम, काउली बुढी र मुन्दरेका अध्यक्ष र सदस्य टोली रहेका छन् ।
त्यस्तै कार्यक्रमको दोस्रो अंशमा एक समयका निकै नै लोकप्रिय जोडी हाँस्य टेलिश्रृङ्खला “हिजो आजका कुरा”का मुख्य पात्र सन्तोष पन्त र रमा थपलिया अतिथिका रुपमा आएका छन् ।
हेर्नुहोस् “मुन्द्रेको कमेडी क्लब”को तिहार विशेष कार्यक्रम …