अर्थ

हेर्नुहोस कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै गरी आज तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार...