अर्थ

विदेशी मुद्राको विनिमयदर : आज कुन देशको कति छ ? हेर्नुहोस्

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय देशको विनिमयदर स्थिर रहेको छ । थोरै देशको मात्रै भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा रहेको छ।...