अर्थ

विदेशी मुद्राको विनिमयदर : कुवेती दिनारसहित प्राय देशको भाउ घट्यो, कुन देशको कति छ ?

काठमाडौं । आज (बिहीबार) अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित प्राय देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड...