अन्तर्राष्ट्रिय

स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

बुटवल। रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन्। यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन्। जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल उपमहानगरपालिकाले आव २०७५/७६ का...