अन्तर्राष्ट्रिय

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ जेलभित्रै सिकिस्त बिरामी

इस्लामावाद, पाकिस्तान । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र सिकिस्त बिरामी परेको एक पाकिस्तानी मन्त्रीले बताएका छन्। शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि...