रसुवामा कन्टेनर दुर्घटना, तीन जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते ९:५१

रसुवा । रसुवामा कन्टेनर दुर्घटना हुँदा तीनको मृत्यु हुनका साथै एक जना गम्भीर घाइते भएका छन्।

गोसाइँकुण्ड गाउँपालिका –५ याङयाङ खोलामा धुन्चेबाट रसुवागढीतर्फ जांदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घटनामा परेको हो।

चार जना सवार उक्त कन्टेनर दुर्घटनाका मृतकहरुको सानाखत भने हुन सकेको छैन। दुर्घटनामा घाईते एकको अवस्था गम्भीर छ ।

२०७५ साउन १५ गते ९:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर