बंगलादेशमा नेपाली विद्यार्थीद्वारा आत्माहत्या
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १४:५१

काठमाडौँ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीले आत्माहत्या गरेका छन्।
बंगलादेशको एक विश्वविद्यालयमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी राजीव श्रीवास्तवले आत्माहत्या गरेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।
कलेजका प्रिन्सिपलसँगको विवादका कारण श्रीवास्तवले आत्माहत्या गरेको हुनसक्ने उनका साथीहरुले आशंका गरेका छन्।
२०७५ साउन १६ गते १४:५१ मा प्रकाशित