शाहरुख खानकी छोरी सुहानाको हट फोटोसुट(हेर्नुहोस् ८ फोटोहरु)

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते ११:०४

मुम्बइ। शाहरुख खानकी छोरी सुहानाको विषयमा पछिल्लो समय एउटा खबर चर्चामा थियो ‘उनलाई करण जौहरले फिल्ममा लञ्च गर्दैछन् ।’ अहिलेसम्म यस्तो त भएको छैन तर सुहानाले म्यागजिन डेब्यू भरे गरेकी छिन् । उनले आफ्नो पहिलो हट फोटोसुट भोग म्यागजिनको लागि गराएकी छिन् । विशेष कुरा त के भने म्यागजिनको यो अंकको बिमोचन स्वयं शाहरुख खानले गरेका छन् ।

शाहरुखले आफ्नो ट्वीटरमा म्यागजिनको कभर गर्ल भनेकी सुहानाको फोटो शेयर गर्दै लेखेका छन् ‘फेरि आफ्नी छोरीलाई आफ्नो हातमा उठाउँदैछु । धन्यवाद भोग ।’ सुहानाकी आमा गौरीले पनि सुहानाको फोटोसुटको फोटो र भिडियो शेयर गरेकी छिन् । साथमा उनले छोरीको फोटोसुटको तारिफ पनि गरेकी छिन् । गौरीले केही महिनाअघि सुहानाको फोटोसुटको बारेमा खुलासा गरेकी थिइन् । उनले त्यतिबेला कुन म्यागजिनका लागि भन्ने खुलाएकी थिइनन् । हेर्नुहोस् फोटोहरु –

२०७५ साउन १७ गते ११:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर