धोतिनी’ भन्दा चित्त दुख्छ : नायिका शिवानी (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १२:२३

काठमाण्डौ । चलचित्र “कहीं कतै” बाट अभिनेत्री शिवानी गिरिले डेब्यु गर्दै छिन् । सिक्किममा जन्मिएकी शिवानी नेपाली चलचित्रबाट आफ्नो फिल्मी करियरको सुरुवात गर्दै छिन् । यो फिल्म उनकै आमाले निर्माण गरेकी हुन् । उनी नेपाली फिल्म गर्न पाउदा खुशी छिन् तर, केही दर्शकले ‘धोतिनी’ भनेर कमेन्ट गरेको देख्दा भने उनको चित्त दुखेको छ ।

उनका अनुसार, सिक्किमका हरेक व्यक्तिले नेपाललाई माया गर्छन् र नेपाललाई नै आफ्नो भूमी सम्झिन्छन् । त्यहाँ पनि आफूहरु नेपाली बोल्ने, तर नेपालमा आउँदा स्वर फरक सुनिएको उनी बताउँछिन् ।

२०७५ साउन २० गते १२:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर