जण्डिस, पाइल्स, ज्वरो, खोकी, रक्तचाप, रगत शुद्ध गर्ने देखि पेट घटाउनेसम्मका लागि लाभदायिक : “लौका”

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १४:१७

लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।

गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।
लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धी सबै रोगका लागि लाभदायक मानिन्छ ।

२०७५ साउन २२ गते १४:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर