तीजमा सहभागी हुन अस्ट्रेलिया पुगे कोमल, खुमन र शान्तिश्री

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते २:०५

अस्ट्रेलिया । तीज कार्यक्रममा सहभागी हुन कोमल वली अष्ट्रेलिया पुगेकी छिन्।

अष्ट्रेलियाको सिड्नीमा हुने उक्त कार्यक्रममा कोमल वली, खुमन अधिकारी र शान्तिश्री परियार नेपालबाट आएका हुुन्।

नेपालीहरुको बाक्लो बस्ती रहेको सेन्ट जर्ज इलाकाको अलावा पार्कमा शनिबार दिउँसो हुने नेपाली मनोरन्जनात्मक तीज कार्यक्रममा सहभागी हुन उनीहरु सिड्नी आएका हुन्।

२०७५ साउन २६ गते २:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर