नेपाल आईडलमा गीत गाएर भाईरल भएका नरेश पातलिलाई प्रपोजको ओईरो (भिडियो कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ९:५०

काठमाण्डौ । नेपाल आईडल सिजन-२ को धनगढी अ्डिशनका प्रतिस्पर्धि हुन् नरेश पातली । उनले गायको गीत “उ जितेर गई वा हारेर गई नतिजा आफुतिर पारेर गई” बोलको गीत गाएर चर्चाको शिखरमा पुगेका हुन् नरेश पातलि । उनले गीत गाउने शैली र बोलीले गर्दा भाईरल भैरहेका छन् ।

नेपाल आईडलमा गीत गाएर भाईरल भएपछी उनलाई प्रपोजको निक्कै ओईरो लागेको नरेशले अन्तर्वातामा बाताएका छन् । उनलाई बधाई र शुभकामना दिनेको ओईरो लागेको नरेशले बताए ।

बाकी भिडियोमा हेर्नुहोस् ।

२०७५ भदौ ५ गते ९:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर