४ फोटोमा हेर्नुहोस् दुर्घटनामा क्षतविक्षत अल्टिच्युड एयरको हेलिकप्टर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १२:५४

काठमाडौँ। गोर्खाबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना भएको पुष्टि भएको छ। हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै रहेको बताइएको छ। हेलिकप्टरमा एक जना पाइलटसहित ७ यात्रु सवार थिए।

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोबाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए।

गोरखाका आनी डोल्मा डिकी भने जिवितै रहेको जनाइएको छ। हेर्नुहोस् दुर्घटनापछि हेलिकप्टर यस्तो अवस्थामा भेटिएको थियो।

तस्विरः सुकराम तामाङको फेसबुकबाट

२०७५ भदौ २३ गते १२:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर