मुक्तक-‘आइ लभ भन्दा बाइ भनेर जानेलार्इ’-सर्मिला न्यौपाने

आजको खबर   |    प्रकाशित : २०७५ असोज १८ गते २:००

माया गर्छु भन्दाभन्दै नार्इ भनेर जानेलार्इ
तिम्रो हुँ भन्दाभन्दै दाइ भनेर जानेलार्इ।
कोसंग माया लाउनु खै यहाँ
आइ लभ भन्दा बाइ भनेर जानेलार्इ।

सर्मिला न्यौपाने
सिन्धुली

२०७५ असोज १८ गते २:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर