सार्वजनिक ठाउँमा सुत्नेलाई अब कारबाही !

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३० गते ११:४१

एजेन्सी । सुन्दा यस्तो कानुन हाँस्यास्पद लाग्न सक्छ । तर, हंगेरीमा भने सडक लगायत सार्वजनिक ठाउँमा सुत्न नपाइने कानुन लागू भएको छ ।

हालसालै त्यहाँको संसद्ले पारित गरेको कानुन लागू भएसँगै अब सार्वजनिक स्थलमा सुत्नेलाई कारबाही हुने भएको छ ।

सन् २०१३ मा सडक वा सार्वजनिक ठाउँमा सुत्नेलाई जरिमाना तिराउने गरिएकोमा अब थप कारबाही गर्ने गरी यस्तो कानुन लागू गरिएको बिबिसीले उल्लेख गरेको छ ।

२०७५ असोज ३० गते ११:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर