स्वस्थ्य रहन चाहानुहुन्छ ? अपनाउनुहोस यि उपाय ,

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २२ गते १६:३९

१ दैनिक कम्तीमा दुई लिटर पानी पिउने । बढीमा तीन लिटर

२ हरेक छाक साग खाने

३ खानामा सलाद समावेश गर्ने

४ टुसा उम्रेका अनाज खाने

५ बिहान उठ्नेबित्तिकै ३ गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने

६ खानासँग पानी खानु विष खानु हो भने बिहान उठ्नेबित्तिकै मुख कुला नगरी कम्तीमा एक लिटर पानी खानु अमृत पिउनुबराबर हो । खानापछि कम्तीमा एक घण्टापछि मात्र पानी खाने

७ मौसमअनुसारका फलफूल खाने

९ चिसो पेयपदार्थ नपिउने

१० चिया–कफी धेरै नपिउने

११ रेसायुक्त तरकारी खाने

१२ नुन कम खाने बढी गुलियो नखाने

१३ तारेको र डढेको नखाने

१४ तरकारीको बोक्रा नफाल्ने

१५ भुटेको भटमास, मकै, चना खाने

१६ रातीको खाना ७ बजेभन्दा ढिलो नखाने

१७ खाना खाएको कम्तीमा तीन घण्टापछि मात्र सुत्ने

१८ चाँडै सुत्ने र चाँडै उठ्ने

१९ ८ घण्टा मस्त सुत्ने

२० रक्सी, चुरोट र सूर्ति नखाने

२१ बिहान कम्तिमा ३० मिनेट हिड्ने, अनि आधा घण्टा सूर्य नमस्कार गर्ने । 

२२ तनावमा काम नगर्ने

२३ सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने

२४ जंकफुड, फास्टफुड सेवन नगर्ने

२५ बेलाबेलामा मनोरञ्जन गर्ने

२६ हरेक ६/६ महिनामा शरीर चेकअप गराउने

२७ ३० पुगेकाले कम्तीमा महिनामा एक पटक र चालीस पुगेका बीपी असन्तुलन हुनेले हप्तामा एकपटक प्रेसर जचाउने

२८ शाकाहारी खानपान शैली अपनाउने

२९ दिनहुँ एकपटक मजाले हाँस्ने

३० आफूलाई कमजोर नसम्झने

३१ सकारात्मक सोचाई राख्ने

३२ प्राणायाम र ध्यान गर्ने 

२०७५ मंसिर २२ गते १६:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर