ओखरको फाईदा जान्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २४ गते ४:५८

ओखरलाई चेलीबेटीहरुले भाइटिकामा फोड्ने गर्छन् । ओखर पनि एक प्रकारको ड्राई फ्रुट्स हो । तर अन्य ड्राई फ्रुट्सको तुलनामा यसको प्रयोग कम भएको देखिन्छ । ओखर हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक छ । यसले हामीलाई पुर्याउने फाइदा बारेमा तपाईलाई थाहा भयो भने तपाई यसको प्रयोग हरेक दिन गर्नु हुनेछ । ओखर बारेमा धेरै मानिसहरु अन्जान छन् ।

ओखरले पुर्याउने फाइदाहरु यस्ता छन्,

१० ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ ।

२० यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सहि हुन्छ ।

३० ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।

४० मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।

५० शरीरमा बल बढाउँछ ।

६० महिलाको प्रजनन् स्वास्थ्य राम्रो हुन्छ ।

७० शरीर पोल्ने समस्या कम हुन्छ ।

८० पोषण तत्व कमीका कारण लाग्ने रोगको नियन्त्रण हुन्छ ।

९० ओखरमा अम्ल गुण भएको हुने भएकोले दुध सँग सेवन नगर्नु राम्रो हुन्छ ।

२०७५ मंसिर २४ गते ४:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर