घरमै बसी-बसी सरल तरिकाबाट कोरियन भाषा सिक्नुहोस – पहिलो कक्षा

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते १३:४७

झापा। नेपालको ठुलो आर्थिक भार थेग्ने एउटा एकाई भनेको बिदेशीक रोजगार हो । पछिल्लो समयमा कमाईको हिसाबले कोरिया धेरै युवाको आकर्षक गन्तव्य बन्दै गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत उक्त देशमा ४० हजारको हारहारमा नेपाली युवा कार्यरत छन् ।

आगामी बर्षको लागि पनि कोरियाले ईपीएस परीक्षा तयारीको लागी जुट्ने युवाहरुको लागी “खबर आजको” बाट नियमीत रुपमा भाषा संग समन्धित सामग्री पस्कने अठोट गरेका छौ । कोरियन भाषामा ‘बाह्रखरी’ जस्तै सिक्नु पहिलो चरणको काम हो । त्यसपछि शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु-सुरुमा शब्दार्थ नघोकी सुखै छैन । तसर्थ हामीले आज कोरियन भासामा भएका क,ख, र बाह्रखरी प्रस्तुत गरेका छौ ।

यस्ता छन कोरियन भाषाका स्वर तथा व्यंजनहरु


२०७५ पुष २ गते १३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर