जानकी मेडिकल कलेजमा चरम लापरर्वाहि यसरी भर्ना भए ३४ भारतीय विद्यार्थी

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते २:१८

काठमाडौँ । जनकपुरस्थित जानकी केडिकल कलेजले ९आईओएम० चिकिन्तसाशास्त्र अध्ययान संस्थान लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको समाचार बाहिरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्रावधान छ ।

२०७५ पुष ४ गते २:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर