लागूपदार्थ खुवाएर कुकुर बलात्कार सीसी टिभी मा कैद भयो सबै हेर्नुहोस

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते ५:२१

क्यालिफोर्नियामा एक व्यक्ति कुकुरलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । आरोपीमाथि कुकुरलाई ड्रग्स दिएको आरोप पनि लगाइएको छ ।२२ वर्षीय क्रिस्टोफर एलेक्जेण्डरलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो । फुटेजमा क्रिस्टोफर एक असहाय कुकुरसँग घन्टौंसम्म यौनक्रिया गरेको देखिएको छ । कुकुरका मालिक भने जनिकै सुतिरहेका थिए ।

क्रिस्टोफरमाथि चोरी, सेक्सुअल कुकृत्य, कुकुरसँग यौन सम्वन्ध राखेको आरोप लगाएको छ । कुकुरका मालिक डेली ब्रीजले भनेका छन्-यो अमानवीय कार्य हो । मलाई थाहा छैन कि यसलाई के भनुँ । यस्तो पनि हुनसक्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।’यसअघि पनि कुकुर अनौठो ढंगले भुकेको थियो । लगतै उनले सेक्युरिटी क्यामरा जडान गरेका थिए, जसबाट क्रिस्फोटरको कुकृत्य सार्वजनिक भएको छ ।

२०७५ पुष ४ गते ५:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर