बिना लिंग जन्मिएका यी ४५ बर्षीय व्यक्ति, जसले गरे आफ्नो जीवनको पहिलो यौन मज्जा !

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १३:३१

एजेन्सी, यस्तो अचम्मको एक व्यक्तिको बारेमा बताउने छौ, जसको अहिले विश्वमा चर्चा भैरहेको छ। हामीले तपाईलाई बताउन लागेको व्यक्ति बेलायतको म्यानचेस्टरमा बस्ने एन्ड्रयू वार्डल रहेका छन्। जन्मिँदा उनी तन्दुरुस्त रहेका थिए। शरीरका सम्पूर्ण अङ्ग जस्तै हात-खुट्टा, नाक-कान आदि सबै  ठिक नै थियो । शरीरमा कमि थियो त मात्रै लिंगको। जन्मँदा उनको शरीरमा लिंगनै थिएन।

आफ्नो ४५ वर्षको उमेर सम्म यौन सम्बन्ध राख्न नपाएका उनी यस उमेरमा भने यौन सम्पर्क राख्न सक्ने भएका छन्। विज्ञानले उनलाई यस्तो सहयोग गर्यो की उनले ४५ वर्षको उमेरमा यौन अनुभव बटुल्न सफल भए। लन्डनमा रहेको यूनिवर्सिटी कलेज अस्पतालले उनलाई बियोनिक लिंग प्रदान गरेको थियो।

बियोनिक लिंगको लागि उनले ५० हजार पाउण्ड खर्च गरेका थिए। उनी माथि लिंग प्रत्यारोपण अप्रेशन गरिएको थियो। तर यति धेरै पैसा खर्च गरेर यौन सम्पर्क राख्न सक्ने भएता पनि उनले आफ्नो पहिलो यौन मज्जा लिनको लागि शल्यक्रिया पछि ७ हप्ता सम्म कुर्नु पर्ने थियो। उनले एक अन्तर्वार्ताको क्रममा बताए अनुसार उनलाई यस ७ हप्ता ७ वर्ष जस्तो लागेको थियो। आफूले ४५ वर्षको उमेरमा आएर उनले नयाँ पुरुषत्व प्राप्त गरेको उनको भनाइ रहेको छ।

४५ वर्षको उमेरमा आएर प्राकृतिक रुपमा सेक्स गर्न पाउनु उनको लागि खुसि र सहोभाग्य भएको बताउने उनी अहिले विज्ञानलाई धन्यवाद दिने गर्छन्। एक अन्तर्वार्ताको क्रममा आफूले पहिलो पटक शल्यक्रिया पछि आधा घण्टा यौन क्रियाकलापमा संलगन भएको बताएका थिए।

उनको २८ वर्षीय प्रेमिका पनि आफ्नो प्रेमीसँग आफ्नो अहिले सुखद यौन सम्बन्द रहेको बताउने गर्छिन् । तर यौन सम्बन्ध बनाउनु भन्दा अगाडी केहि तरल पदार्थको प्रयोग गर्नु पर्दा भने केहि असहज हुने यस जोडीको भनाइ रहेको छ। उनको बियोनिक लिंग अन्डकोषसम्म जोडिएको हुँदा उनी अब बच्चा प्राप्तिमा पनि संलग्न हुन सक्ने चिकित्सकको भनाइ रहेको छ।

२०७५ पुष ५ गते १३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर