बिहान घाँसमा खाली खुट्टा हिड्नुहोस् ! पाउनुहुनेछ चमत्कारी फाईदा (भिडियो )

आजको खबर   |    प्रकाशित : २०७६ असोज १ गते २:०८

काठमाण्डौ । अहिलेको सौखिन जमानामा मानिसलाई कसरत नहुनाले अनेक प्रकारका रोगहरुले सताईरहेका छन् । बिहानको हिडाइ शरीरको लागि निकै फाइदा जनक छ । यदी बिहानैको घुमाईमा खाली खुट्टा हरियो घाँसमा हिड्नु त्यो भन्दा पनि बढी फाइदाको कुरा हो ।

बिहान हिड्नुको यस्तो छ फाइदा :-

१, मधुमेहका लागि

मधुमेहको रोगीले हरियो घाँसमा बस्नु र हिड्नु फाइदाजनक कुरा हो । यदि मधुमेह रोगीले दैनिक हरियो घाँसको विचमा बसेर लामो स्वास फेर्छ भने शरीरमा अक्सिजन पुर्ति भएर समस्या समाधान हुन्छ।

२, तनाव कम हुन्छ

तपाई जति बढी समय हरियालीको विचमा रहनुहुन्छ उतिनै स्वस्थ र तनाव रहित रहनुहुनेछ । घाँसमा नांगो खुट्टा हिड्दा विस्तारै मांशपेशीमा सुधार आउँछ । साथै ग्रीन थेरापीबाट मष्तिस्कको शक्ति बढ्छ।

३, एलर्जीको उपचार

ग्रीन थेरापीको मुख्य हिस्सा हरियो घाँसमा नांगो खुट्टाले हिडुन् हो । विहान बिहान ओसले भिजेको हरियो घाँसमा हिड्दा खुट्टाको मुनिको कोशिकाबाट मष्तिस्कसम्म राहत पुर्याउँछ । यसले एलर्जी कम गर्छ।

४, आँखामा चमक

विहान विहान ओसमा भिजेको घाँसमा हिड्दा आँखाको ज्योति बढ्छ । केही दिन नांगो खुट्टाले हरियो घाँसमा हिड्दा तपाईले आफुले लगाइरहेको चस्मा उतार्न पर्नेछ वा चस्माको पावर कम गर्नु पर्नेछ ।

५, उच्च रक्तचाप हुने ब्यक्ति बिहानको समयमा हिड्नु निकै लाभदायिक हुन्छ । अझ बिहान खालिखुट्टा दुबोमा हिड्नु झनै राम्रो हुन्छ ।

थप जानकारीको लागि पूरा भिडियो हेर्नुहोस् …

 

२०७६ असोज १ गते २:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर