आज पुनः बढ्यो सुन चाँदीको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज ७ गते ७:५३

काठमाडौँ । आज ९मंगलबार० सुनको भाउ पुनः उकालो लागेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि छापावाल सुन ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

२०७६ असोज ७ गते ७:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर