आकाश एकाएक प्लेब्वाई भएपछि पूजाले गरिन् अर्कै केटासँग बिहे, किन रोइन् पूजा ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज १७ गते ५:४३

काठमाडौँ । नायक आकाश श्रेष्ठ यति धेरै प्लेब्वाई बन्दा नायिका पूजा शर्माले गरिन् अर्कै केटासँग बिहे । आज हामी यसै विषमा विशेष कुराकानी गर्नेछौँ जुन हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्टमा आधारित छ ।

आखिर त्यस्तो कहाँ के भयो जहाँ नायक आकाश श्रेष्ठ कुनै डान्सिङ कारमा भेटिँदा वा कुनै विदेशी वा अरुको श्रीमती नै उडाइदिँदा नायिका पूजा शर्माल पनि अर्कै युवकसँग बिहे गरेकी छन्, जिद्धि गरेर बिहे गरेकी छन् । आज हामी जुन विषयमा कुराकानी गरिरहेका छौँ यो कुनै रियल लाइफमा नभएर रिल लाईफको हो।

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र पोई पर्यो काले जुन कात्र्तिकको ८ गतेबाट अल नेपाल रिलिज हुँदैछ । र, केही दिन अघि चलचित्र पोई पर्यो कालेको ट्रेलर समेत रिलिज भइसकेको छ ।

ऋाज यस भिडियोमा हामी ट्रेलरको समिक्षा साथै ट्र्लर कतिको पावरफुल छ भन्ने विषयमा र नायिका पूजा शर्माले किन अर्कै युवकसँग विहे गरे भन्ने बारेमा पनि चर्चा गर्नेछौँ । तर, यो सब कुरा थाहापाउनको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिर्पो पूरा हेर्नुहोस् …

२०७६ असोज १७ गते ५:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर