आक्रमक व्यापार गरेको अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ युट्युबमा सार्वजनिक (पूरा फिल्म)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २६ गते ७:५५

बलिउड स्टार अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले हाल युट्युबमा सार्वजनिक भएको छ । फिल्म रिलिजको दौरानमा बक्स अफिसमा आक्रमक व्यापार गरेको यस फिल्म हाल आएर युट्युबमा रिलिज गरिएको हो ।

जगन शक्ति निर्देशित मिशन मंगलले भारतमा मात्र नभएर अस्ट्रेलियामा पनि नयाँ रेकर्ड कायम गरेको थियो। अस्ट्रेलियामा प्रर्दशन भएको अक्षय कुमारको अन्य फिल्मको तुलनामा मिशन मंगल सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो ।

२०१९को १५ अगस्टदेखि प्रर्दशनमा आएको यस फिल्म रिलिजको केही महिनामा नै युट्युमा रिलिज भएको छ ।

यस फिल्म मिशन मंगलमा अक्षयसँगै विध्या वालन, तापसी पन्नु, सोनाक्षी सिन्हालगायतका कलाकारले पनि मुख्य अभिनय गरेका छन्।

हेर्नुहोस् पूरा फिल्म …

२०७६ असोज २६ गते ७:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर