आज सबै देशको भाउ बढ्यो, कुन देशको विनिमयदर कति ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १५ गते ५:३५

काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरसहित सबै देशको भाउ उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २३ रुपैयाँ २० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८० पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर …

२०७६ कार्तिक १५ गते ५:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर