यी हुन अनमोलकी नयाँ हिरोइन उकुसा, हेर्नुस् ७ तस्वीर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २० गते ५:२०

काठमाडौं । नायक अनमोल केसीले काम गर्न लागेको नयाँ चलचित्र ‘ब्याचलर बन्टी’ मुख्य नायिकामा उकुसा गिरी फाइनल भएकी छिन् ।

विभिन्न सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएकी उकुसा मिस एसिया २०१७ की विजेता समेत हुन । हरेक चलचित्रमा नयाँ–नयाँ नायिकासंग स्क्रिन शेयर गर्दै आएका युवा स्टार अनमोल केसीसंग उकुसाले स्क्रिन शेयर गर्ने भएकी हुन ।

छायांकन अगावै चर्चामा रहेको ‘ब्याचर बन्टी’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । चलचित्रका निर्माता सुदिप खड्का हुन् ।

कमेडी लभ स्टोरी कथामा बन्ने चलचित्रको छायाँकन दशैं लगत्तै सुरु हुनेछ । यो चलचित्रमा अनमोलले लिएको पारिश्रमिदेखि उनको भूमिकाको बिषयमा दर्शकमा कौतुहलता बढ्दै गएको छ ।

 

२०७५ भदौ २० गते ५:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर