अर्थ

प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने : चुहावट २० प्रतिशत

–रमेश लम्साल काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आर्थिक वर्षमा प्राधिकरणले एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न...