शिक्षा

स्वदेशमै स्वरोजगार बन्न चाहानुहुन्छ ? यि व्यवशाय थाल्नुहोस, लगानी कम आय ५० हजार मासिक

मानिस अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्दा रमाउँछ । नेपालमा पछिल्लो समय विदेश जानुु वा अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्ने क्रम बढेर गएको छ । यदि तपाईं पनि आफैं केही गर्न खोजिरहनुभएको छ भने कम लगानीमा राम्रो कमाई...