मनोरञ्जन

माघमा ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ हुने

काठमाडौं । ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’आयोजना हुने भएको छ। ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को आयोजनमा अवार्ड हुने भएको हो। छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ–संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गर्न...