मनोरञ्जन

प्रियंका र आयुष्मानको दोस्रो इन्गेजमेन्ट !, को–को पुगे द्धारिका होटल ?

काठमाडौं । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फेरी इन्गेजमेन्टकै रुपमा देखिए । काठमाण्डौको द्धारिका होटलमा सिमित चलचित्रकर्मी र आफन्तलाई निम्त्याएका उनिहरुले फेरि औठी साटेका छन् । इन्गेजमेन्टलाई औपचारिकता दिईसकेको यो...