मनोरञ्जन

हट देखिन स्तनको प्लास्टिक सर्जरी गर्ने पाँच बलिवुड अभिनेत्री

एजेन्सी । आफु सुदर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । फेस प्लास्टिक सर्जरी गर्ने देखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु । बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठुलो अथवा सानो बनाउने चलन रही...