यौन तथा स्वास्थ्य

सावधान ! आँखाले दिन्छन् यी ७ गम्भीर रोगको संकेत

काठमाडौं। आँखामा देखिने सातातिना कमजोरीले ठूला रोगको संकेत दिइरहेका हुन्छन्। तर, हामीले कतिपय आँखाका कमजोरीहरुलाई बेवास्ता गर्छौं । यी समस्याअरु पछि गएर ठूलो समस्या बन्न सक्ने कुरामा डाक्टरहरुले सचेत गराएका छन् । यदि हामीले आँखामा देखिएका यी संकेतहरुलाई बुझेर...