यौन तथा स्वास्थ्य

गिजाबाट रगत आउने समस्या छ? यस्ता छन् घरेलु उपचार

के तपाईलाई दाँत वा गिजाबाट रगत आउने समस्या छ ? साधरणतया यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ । गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर...