यौन तथा स्वास्थ्य

जण्डिस, पाइल्स, ज्वरो, खोकी, रक्तचाप, रगत शुद्ध गर्ने देखि पेट घटाउनेसम्मका लागि लाभदायिक : “लौका”

लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ । लौका शक्तिबद्र्धक र वीर्यवर्धक...