रोचक

प्रेमिकाले दाँतको उपचारमा आएका पूर्व ब्वाइफ्रेन्डका सवै दाँत निकालेर लिइन बदला !

बार्सा । इख नभएको मान्छे काम लाग्दैन भन्ने कुरा सबैंलाई थाहा छ । बदला लिने अनेक तरिका हुन्छन, जसले तपाईलाई धोका दिएको छ उसँग बदला लिने तरिका कहिलेकाँही अलिक फरक हुन्छ । पोल्यान्डकी एक डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको सवै...