अन्तर्राष्ट्रिय

आठ महीने गर्भवती महिलामाथि आठ जनाले गरे सामुहिक बलात्कार

भारतको महाराष्ट्रमा सांगली जिल्लामा क्रुर घटना घटेको छ । गत मंगलबारको दिन आठ महीने गर्भवती महिलालाई आठ व्यक्तिले बलात्कार गरेको घटना बाहिरिएको हो । धेरै बलात्कारका घटना हुने भारतमा अर्को दर्दनाक घटना घटेको हो । भारतीय प्रहरीका अनुसार २०...