साहित्य

मेलबर्नमा सुशील चालिसेको ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रह विमोचन

अष्ट्रेलिया । मेलबर्नमा सुशील चालिसेको ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रह विमोचन गरिएको छ। पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ को मेलबर्नमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो। भिक्टोरियाका...