साहित्य

कविता-‘गुहार बामदेव गुहार………’-अर्जुनराज पन्त

दशैँ पनि आउन लाग्यो, भोलि होकी पर्शी अछेता छुने हिम्मत छैन, मार्शी भातले तर्सी। हेर्दा उस्तै राता राता, न त मिठो खाँदा अनाहकमै फसियो, यी प्रचण्डेसंग जाँदा। गुहार बामदेव, गुहार गुहार गुहार, हुगार बामदेव गुहार सदनमा जाउ भने गगनले...