साहित्य

मानवअधिकारबादी कृष्ण पहाडीको २७ औँ पुस्तक प्रकाशित

काठमाडौं। विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ। त्यसैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु मैले आवश्यक ठानेँ र त्यस विरुद्ध उभिएँ। आज पनि...