राजनीति

प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको निर्वाचन भाद्र ५ गते हुँदै

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५ गते हुने भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तरगतका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गते मंगलबार तोकिएको जानकारी दिएका छन्। प्रतिनिधिसभाको सोमबार...