राजनीति

विप्लवका दुई कार्यकर्ता प्रकाउ

रोल्पा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले विप्लवका रोल्पाका दुई कार्यकर्ता घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली...