राजनीति

राजपाको महाधिवेशन तयारी, पार्टीका सबै संगठनलाई सर्कुलर जारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुटन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गरेको छ। राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीका शिर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरेको हो।...