राजनीति

समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छाड्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा सफल बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सोमबार काठमाडौंमा हिरोसिमा स्मृति दिवसका अबसरमा नेपाल अफ्रो एसियन जनएकता मञ्चले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली सरकारको...