राजनीति

मन्त्री पुनले सुरु गरे हटलाइन : यसरी सुनाए नागरिकले गुनासा

रमेश लम्साल काठमाडौँ । “मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ। तर बिजुलीको लाइन गइरहेकै हुन्छ। तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ। समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन गर्यो, कहिल्यै फोन उठ्दैन। साह्रै समस्या भएको छ। फोन उठे...