खेल

कोपा अमेरिकाः सेमिफाईनलको समिकरण पुरा, यस्तो रहेको छ खेल समय र तालिका

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत क्वाटरफाईनलका खेलहरु सकिएपछि सेमिफाईनलको समिकरण पुरा भएको छ। १२ देशबाट क्वाटरफाईनल खेलेका ८ देशमध्ये ४ देशले सेमिफाईनल खेल्नेछन्। यी मध्ये पहिलो सेमिफाईनल खेल कट्टर प्रतिद्वन्द्धी ब्राजिल र अर्जेन्टिनाबिच हुनेछ। उक्त खेल जुलाई...