खेल

टी–ट्वान्टी क्रिकेटमा काेहलीले तोडे रोहितको रेकर्ड, भारतको सहज जित

एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । माहोलीमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट...